Showing posts with label कलिवुद दुनिया. Show all posts
Showing posts with label कलिवुद दुनिया. Show all posts

मुकेस ढकाल को मज्जाको चुम्मा

मुकेस ढकाल को मज्जाको चुम्मा



नायक मुकेश ढकाल नेपाली चलचित्रमा 'सिरियल किसर' बन्ने यात्रामा अघि बढेका छन्। र्‍याम्प मोडलिङबाट ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेका यी भोजपुरे नायक पछिल्लो समय 'सिरियल किसर' कै रूपमा स्थापित भएका छन्। करिब पाँच वर्षदेखि नेपाली चलचित्रमा व्यस्त मुकेशले यो अवधिमा करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन्। तीमध्ये आधाभन्दा बढी चलचित्रमा उनले विभिन्न नायिकालाई चुम्बन गरेका छन्। अवस्था यस्तो छ कि मुकेश नायक हुने चलचित्रका लेखकले चलचित्रमा चुम्बनको दृश्य अनिवार्य रूपमा समावेश गर्छन्। निर्देश्ाक सोभित बस्नेतको पछिल्लो चलचित्र 'प्लान' को कथामा मुकेशले चुम्बन गर्नुपर्ने कुनै पनि दृश्य तथा घटनाक्रम उल्लेख थिएन। दर्शकले मुकेशलाई 'सिरियल किसर' का रूपमा महत्त्व दिएपछि निर्देश्ाक सोभित बस्नेत आफ्नो चलचित्रमा चुम्बनको दृश्य राख्न बाध्य भए। अन्ततः उनले एउटा गीतमा मुकेशलाई नायिकाहरूसँग चुम्बन गराए। चलचित्रमा मुकेशलाई तीनवटी नायिकाले मन पराउँछन्। अनुष्का ढकाल, रागिनी खड्गी तथा अनिता दाहाल मुकेशको व्यक्तित्वबाट प्रभावित छन्। चलचित्रको एउटा गीतमा तीनैवटी नायिकाले मुकेशलाई चुम्बन गरेका छन्। रमाइलो कुरा के छ भने तीनवटै नायिकासँगको चुम्बन गरिएका दृश्य काल्पनिक हुन्। तीनै जना नायिकाले मुकेशसँग चुम्बन गरेको सपना देख्छन्। 'मुकेश चुम्बनकै कारण लोकपि्रय भएकाले हामीले एउटै गीतमा भए पनि उनलाई नायिकासँग चुम्बन गराएका हौं,' निर्देश्ाक बस्नेत भन्छन्— 'मुकेशको छविअनुसार काम गराइएको हो।'

सन्चिता को चाहना दोबर

सन्चिता को चाहना दोबर




बिगत केहि महिना अघी गर्बती भएकी सन्चिता लुइतेल सारै खुशी भएकी छिन । अगस्त २१ मा देलीभर हुने हल्लाले सारै उत्सुक्ता को लहर छाएको छ । तर समय नगिकैन्दै गर्दा उनि को आशए दोबर भएको छ । उनि भन्छिन "मलाई अर्को छोरा वा छोरी चाहिएको छ ।"
हाम्रो फिल्मी संसार को दुनिया बाट उहालाई अघृम शुभकामान छ ।
 
Copyright 2011 Mero Filmi Duniya