Showing posts with label नेपाली फिल्मी इन्दस्तृ. Show all posts
Showing posts with label नेपाली फिल्मी इन्दस्तृ. Show all posts

फेसबुक देखी होसियार



बिगत केहि बर्ष अघिदेखी नाम कमाएको सोसियल नेट्वोर्क साइट फेसबुक द्ट कम म सर्च गर्ने हो भने नेपाली युब, युबती को नाम्, फोटो छ्याप छ्यापती भेतीनछ ।

होसियार रहनुहोस्!!!!

के सोसियल नेट्वोर्क साइट फेसबुक द्ट कम सुरक्छित छ ?
के तपाईं को प्रोफाइल सुरक्छित छ ?
के तपाईं को फोटो कसैले दाउन्लोड गरी अनावशेक प्रयोग गर्दै छ ?
तपाईको फ्रेन्ड लिस्ट मा को को छन ?
तपाईको पर्सोनल इन्फोर्मेसन दिन कतिको उचित छ ?
क तपाईको फोटो ब्यापारिक दुनिया म प्रयोग भएको छ ?
नचिनेको बेक्ती कती को रुचाउनु हुन्छ ?
च्याट गर्दा पर्सोनल इन्फोज कती को छोड्नु हुन्छ ?

मुकेस ढकाल को मज्जाको चुम्मा

मुकेस ढकाल को मज्जाको चुम्मा



नायक मुकेश ढकाल नेपाली चलचित्रमा 'सिरियल किसर' बन्ने यात्रामा अघि बढेका छन्। र्‍याम्प मोडलिङबाट ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेका यी भोजपुरे नायक पछिल्लो समय 'सिरियल किसर' कै रूपमा स्थापित भएका छन्। करिब पाँच वर्षदेखि नेपाली चलचित्रमा व्यस्त मुकेशले यो अवधिमा करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन्। तीमध्ये आधाभन्दा बढी चलचित्रमा उनले विभिन्न नायिकालाई चुम्बन गरेका छन्। अवस्था यस्तो छ कि मुकेश नायक हुने चलचित्रका लेखकले चलचित्रमा चुम्बनको दृश्य अनिवार्य रूपमा समावेश गर्छन्। निर्देश्ाक सोभित बस्नेतको पछिल्लो चलचित्र 'प्लान' को कथामा मुकेशले चुम्बन गर्नुपर्ने कुनै पनि दृश्य तथा घटनाक्रम उल्लेख थिएन। दर्शकले मुकेशलाई 'सिरियल किसर' का रूपमा महत्त्व दिएपछि निर्देश्ाक सोभित बस्नेत आफ्नो चलचित्रमा चुम्बनको दृश्य राख्न बाध्य भए। अन्ततः उनले एउटा गीतमा मुकेशलाई नायिकाहरूसँग चुम्बन गराए। चलचित्रमा मुकेशलाई तीनवटी नायिकाले मन पराउँछन्। अनुष्का ढकाल, रागिनी खड्गी तथा अनिता दाहाल मुकेशको व्यक्तित्वबाट प्रभावित छन्। चलचित्रको एउटा गीतमा तीनैवटी नायिकाले मुकेशलाई चुम्बन गरेका छन्। रमाइलो कुरा के छ भने तीनवटै नायिकासँगको चुम्बन गरिएका दृश्य काल्पनिक हुन्। तीनै जना नायिकाले मुकेशसँग चुम्बन गरेको सपना देख्छन्। 'मुकेश चुम्बनकै कारण लोकपि्रय भएकाले हामीले एउटै गीतमा भए पनि उनलाई नायिकासँग चुम्बन गराएका हौं,' निर्देश्ाक बस्नेत भन्छन्— 'मुकेशको छविअनुसार काम गराइएको हो।'

भेरी सेक्सी शशी खड्का



एक वर्षदेखि नयाँ अनुहार चाहियो भनेर ढोल पिट्दै हिंडेका उकेश दाहालको खोजी अन्ततः शशी खड्कामै आएर टुङ्गयिो। छायांकनरत चलचित्र 'किन किन'मा उकेश नयाँ नायिकाका लागि अवसर जुटाइरहेका थिए। 'पलपलमा'बाट पदार्पण गराएकी शशीलाई नै लिँदा हुन्छ भन्ने सल्लाहमा उनी पाएसम्म नयाँलाई नै त्यो भूमिका दिने अठोट व्यक्त गरिरहेका हुन्थे। एडल्ट विषयमा चलचित्रको क्यानभास रंगाउने खुबी उकेशमा छ भन्ने कुरा 'पलपलमा'ले प्रमाणित गरिदिएपछि यौनलाई फरक ढंगबाट पनि हेर्न सकिन्छ भन्ने अर्को उदारवादी चलचित्र 'किन किन'मा उनले नायकद्वय सुवास थापा र राज तिमिल्सिनामध्ये एक जनाको जोडीमा शशीलाई नै लिएका छन्। अहिले उकेश भन्दैछन्- 'मैले डेब्यु गराएकी शशीजस्तै वा ऊभन्दा पनि प्रतिभाशाली नायिका खोजेको हो, तर शशीभन्दा 'बेटर' पाउन सकिनँ।' यसैलाई भन्छन्- 'लौट के बुद्धु घरको आए।'

सुश्माको अवतर........ हट शिला



फिल्मको ब्यापार झुर भएपनि शिला बनेकी कट्रीनाको आइटम नम्बरले भने फिल्मलाई राम्रैसँग बिकायो । शिलाको त्यो कम्मर मर्काइलाई हेर्न पनि सयौं दर्शकहरु टिकट काउन्टरमा लामबद्ध थिए । कट्रीनाको त्यो आइटम नम्बरलाई भने चुनौति दिँदैछिन् हाम्री सुष्मा कार्की । 'के यो माया हो' हिरोइन सुदर्शन थापाको अपकमिङ प्रोजेक्ट 'मेरो लभस्टोरी'मा शिला बनेर क्लब डान्समा नाचेकी छिन् ।

'मेरो यो क्लब डान्स शिलालाई च्यालेन्ज हो' सुष्मालाई लाग्छ -'यो गीतमा म शिलाभन्दा पनि कुल देखिएकी छु; जसले दर्शकलाई इन्टर्टेन तुल्याउनेछ ।' 'नाच न...' बोलको यो डान्सलाई रिनशा राईले कोरियोग्राफी गरेकी हुन् । यो क्लव डान्स पछिल्लो वर्षको सर्वाधिक हिट हुने ठोकुवा रिनशाको छ । 'धेरै मिहेनत र युवापुस्तालाई मनपराउने खालले बनाएका छौं' रिनशा भन्छिन् 'हुन पनि हो बलिउडकी शिलाभन्दा हाम्री सुष्माको यो डान्स कुनै पनि किसिमले कम छैन ।'
 
Copyright 2011 Mero Filmi Duniya