फेसबुक देखी होसियार



बिगत केहि बर्ष अघिदेखी नाम कमाएको सोसियल नेट्वोर्क साइट फेसबुक द्ट कम म सर्च गर्ने हो भने नेपाली युब, युबती को नाम्, फोटो छ्याप छ्यापती भेतीनछ ।

होसियार रहनुहोस्!!!!

के सोसियल नेट्वोर्क साइट फेसबुक द्ट कम सुरक्छित छ ?
के तपाईं को प्रोफाइल सुरक्छित छ ?
के तपाईं को फोटो कसैले दाउन्लोड गरी अनावशेक प्रयोग गर्दै छ ?
तपाईको फ्रेन्ड लिस्ट मा को को छन ?
तपाईको पर्सोनल इन्फोर्मेसन दिन कतिको उचित छ ?
क तपाईको फोटो ब्यापारिक दुनिया म प्रयोग भएको छ ?
नचिनेको बेक्ती कती को रुचाउनु हुन्छ ?
च्याट गर्दा पर्सोनल इन्फोज कती को छोड्नु हुन्छ ?

मुकेस ढकाल को मज्जाको चुम्मा

मुकेस ढकाल को मज्जाको चुम्मा



नायक मुकेश ढकाल नेपाली चलचित्रमा 'सिरियल किसर' बन्ने यात्रामा अघि बढेका छन्। र्‍याम्प मोडलिङबाट ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेका यी भोजपुरे नायक पछिल्लो समय 'सिरियल किसर' कै रूपमा स्थापित भएका छन्। करिब पाँच वर्षदेखि नेपाली चलचित्रमा व्यस्त मुकेशले यो अवधिमा करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन्। तीमध्ये आधाभन्दा बढी चलचित्रमा उनले विभिन्न नायिकालाई चुम्बन गरेका छन्। अवस्था यस्तो छ कि मुकेश नायक हुने चलचित्रका लेखकले चलचित्रमा चुम्बनको दृश्य अनिवार्य रूपमा समावेश गर्छन्। निर्देश्ाक सोभित बस्नेतको पछिल्लो चलचित्र 'प्लान' को कथामा मुकेशले चुम्बन गर्नुपर्ने कुनै पनि दृश्य तथा घटनाक्रम उल्लेख थिएन। दर्शकले मुकेशलाई 'सिरियल किसर' का रूपमा महत्त्व दिएपछि निर्देश्ाक सोभित बस्नेत आफ्नो चलचित्रमा चुम्बनको दृश्य राख्न बाध्य भए। अन्ततः उनले एउटा गीतमा मुकेशलाई नायिकाहरूसँग चुम्बन गराए। चलचित्रमा मुकेशलाई तीनवटी नायिकाले मन पराउँछन्। अनुष्का ढकाल, रागिनी खड्गी तथा अनिता दाहाल मुकेशको व्यक्तित्वबाट प्रभावित छन्। चलचित्रको एउटा गीतमा तीनैवटी नायिकाले मुकेशलाई चुम्बन गरेका छन्। रमाइलो कुरा के छ भने तीनवटै नायिकासँगको चुम्बन गरिएका दृश्य काल्पनिक हुन्। तीनै जना नायिकाले मुकेशसँग चुम्बन गरेको सपना देख्छन्। 'मुकेश चुम्बनकै कारण लोकपि्रय भएकाले हामीले एउटै गीतमा भए पनि उनलाई नायिकासँग चुम्बन गराएका हौं,' निर्देश्ाक बस्नेत भन्छन्— 'मुकेशको छविअनुसार काम गराइएको हो।'

भेरी सेक्सी शशी खड्का



एक वर्षदेखि नयाँ अनुहार चाहियो भनेर ढोल पिट्दै हिंडेका उकेश दाहालको खोजी अन्ततः शशी खड्कामै आएर टुङ्गयिो। छायांकनरत चलचित्र 'किन किन'मा उकेश नयाँ नायिकाका लागि अवसर जुटाइरहेका थिए। 'पलपलमा'बाट पदार्पण गराएकी शशीलाई नै लिँदा हुन्छ भन्ने सल्लाहमा उनी पाएसम्म नयाँलाई नै त्यो भूमिका दिने अठोट व्यक्त गरिरहेका हुन्थे। एडल्ट विषयमा चलचित्रको क्यानभास रंगाउने खुबी उकेशमा छ भन्ने कुरा 'पलपलमा'ले प्रमाणित गरिदिएपछि यौनलाई फरक ढंगबाट पनि हेर्न सकिन्छ भन्ने अर्को उदारवादी चलचित्र 'किन किन'मा उनले नायकद्वय सुवास थापा र राज तिमिल्सिनामध्ये एक जनाको जोडीमा शशीलाई नै लिएका छन्। अहिले उकेश भन्दैछन्- 'मैले डेब्यु गराएकी शशीजस्तै वा ऊभन्दा पनि प्रतिभाशाली नायिका खोजेको हो, तर शशीभन्दा 'बेटर' पाउन सकिनँ।' यसैलाई भन्छन्- 'लौट के बुद्धु घरको आए।'

सुश्माको अवतर........ हट शिला



फिल्मको ब्यापार झुर भएपनि शिला बनेकी कट्रीनाको आइटम नम्बरले भने फिल्मलाई राम्रैसँग बिकायो । शिलाको त्यो कम्मर मर्काइलाई हेर्न पनि सयौं दर्शकहरु टिकट काउन्टरमा लामबद्ध थिए । कट्रीनाको त्यो आइटम नम्बरलाई भने चुनौति दिँदैछिन् हाम्री सुष्मा कार्की । 'के यो माया हो' हिरोइन सुदर्शन थापाको अपकमिङ प्रोजेक्ट 'मेरो लभस्टोरी'मा शिला बनेर क्लब डान्समा नाचेकी छिन् ।

'मेरो यो क्लब डान्स शिलालाई च्यालेन्ज हो' सुष्मालाई लाग्छ -'यो गीतमा म शिलाभन्दा पनि कुल देखिएकी छु; जसले दर्शकलाई इन्टर्टेन तुल्याउनेछ ।' 'नाच न...' बोलको यो डान्सलाई रिनशा राईले कोरियोग्राफी गरेकी हुन् । यो क्लव डान्स पछिल्लो वर्षको सर्वाधिक हिट हुने ठोकुवा रिनशाको छ । 'धेरै मिहेनत र युवापुस्तालाई मनपराउने खालले बनाएका छौं' रिनशा भन्छिन् 'हुन पनि हो बलिउडकी शिलाभन्दा हाम्री सुष्माको यो डान्स कुनै पनि किसिमले कम छैन ।'

अरुणिमा लम्साल को ब्रेकीङ नीउज (प्रेग्नन्सी ) ईन्डियामा पनि ......





काठमांडो में खबर है कि बॉलीवुड अभिनेत्री ऐश्वर्या राय गर्भवती है अंतरराष्ट्रीय मीडिया में इस सप्ताह बड़ी सुर्खियों में बनाया है. कि अभी तक नहीं जाना. नेपाली अभिनेत्री संचिता Luitel, अब दूसरा अभिनेता निखिल उप्रेती पत्नी, जुड़वां बहनों को जन्म दे जा रहा करने के लिए सीखा है. एक ही लाइन में 'माँ' दुनिया का सबसे बड़ा किया जा रहा अरुणिमा लम्साल , नेपाली फीचर फिल्म में एक प्रसिद्ध नाम है.

गर्भावस्था के साथ, अरुणिमा औपचारिक कार्यक्रमों में लापता है और स्वास्थ्य कारणों के लिए घर पर आराम कर रही है. अरुणिमा, जो एक चिकित्सा चलाया कुछ दिन पहले जाँच ने कहा कि उसे सहित स्वास्थ्य बच्चे को जन्मे बहुत अच्छा था. पिछले हफ्ते, कुछ मीडिया को बताया था कि अरुणिमा घर पर किसी भी परियोजना बैग असफल जबकि दूसरों ने कहा कि वह अपने पति के साथ एक परिवार पंक्ति के बाद ही सीमित था.

हालांकि, अरुणिमा कह रही है वह अब घर पर नहीं है क्योंकि वह किसी भी फिल्म की पेशकश या नहीं इस तरह के रूप में उसके पति के साथ झगड़ा हुआ था हवा को मंजूरी दे दी है, लेकिन क्योंकि वह निकट भविष्य में सभी के साथ साझा करने के लिए एक अच्छी खबर है.

Some Indian News Source

सन्चिता को चाहना दोबर

सन्चिता को चाहना दोबर




बिगत केहि महिना अघी गर्बती भएकी सन्चिता लुइतेल सारै खुशी भएकी छिन । अगस्त २१ मा देलीभर हुने हल्लाले सारै उत्सुक्ता को लहर छाएको छ । तर समय नगिकैन्दै गर्दा उनि को आशए दोबर भएको छ । उनि भन्छिन "मलाई अर्को छोरा वा छोरी चाहिएको छ ।"
हाम्रो फिल्मी संसार को दुनिया बाट उहालाई अघृम शुभकामान छ ।

हमालको एडल्ट प्रोजेक्ट

हमालको एडल्ट फिल्म




अपकमिङ प्रोजेक्ट 'किन-किन' राजेश हमालका लागि दुई कारणले महत्वपूर्ण छ । पहिलो -'दुई दशक लामो फिल्मी करियरमा हमाल पहिलोपल्ट एडल्ट फिल्म खेल्दैछन् ।' दोस्रो -'करियरमै पहिलोपटक हमालले कुनैपनि फिल्मको स्क्रीप्ट पुरा पढेरै अभिनय गर्दैछन् ।'

उकेश दाहालले निर्देशन गर्ने सिनेमामा हमाल एक चित्रकारको भूमिकामा छन् जो एक नाङ्गी आइमाइको पानीचित्र कोर्न चाहन्छन् । साउन मसान्तबाट सुटिङ सुरु हुने चलचित्रमा हमालसामु को न्यूड हुन्छ अहिलेसम्म निर्माता समेत रहेका निर्देशक दाहालले कुरो खोलेका छैनन् ।

आफ्नो अघिल्लो चलचित्र 'पलपलमा' भन्दा बोल्ड गराउने तयारी रहेका निर्देशक दाहाल 'किन-किन'लाई सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिनेमा सुटिङ सुरु नहुँदै ढुक्क छन् । कथाले नै 'एडल्ट सर्टिफिकेट' माग गरेको दाहाल बताउँछन् । हमालले यो चलचित्रको स्क्रीप्ट घरमै लगेर पुरा पढेका थिए ।

उनका सहयोगी रोशन ठकुरीका अनुसार आफ्नो फिल्मी करियरमा पहिलोपटक हमालले धैर्य भएर स्क्रीप्ट पढेको यो पहिलो अवसर हो । स्क्रीप्ट पढिसकेपछि हमालले कथालाई माइन्डब्लोइङ (मन्त्रमुग्ध) भनेका थिए । चलचित्रमा हमाल परिचित केमेष्ट्रीवाली हिरोइन करिष्माको अपोजिटमा देखापर्नेछन् । सुटिङ काठमाडौं र जिरीमा हुनेछ ।

म माया बेजिन..

तिम्रो नाम के हो ? 
‘म माया बेजिन..’


तिम्रो घर कहाँ छ ?
‘म नेपालबाट आएकी हुँ..’
…नेपाल कहाँ छ ?
‘…चीनको छेउ, इन्डियाको नजिकै….मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ..’
तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ?
ँमलाई ओरल सेक्स मन पर्छ, त्यसैले..’

यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ँओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको ँएभिएन एवार्ड’को भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।



माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइट दचयतजभचयिखभ।अom ले मायाको १६ मिनेटको अन्तवार्ता -अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ । चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केही बेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।


को हुन् त यी माया ? 
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।  उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।  मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छ

Bhuwan KC ko MSG



हालै सिटिजन एफएमको कार्यक्रम सिने यात्रीमा बोल्दै नायक भुवन केसीले उनकी भुतपुर्ब श्रीमती सुस्मिता केसीसँग बिबाह नै नगरेको बताएका छन् | यी दम्पतिको छोरा अनमोल केसीको डेब्यु फिल्म रिलिज हुने बेलामा यस्तो बिबादास्पद कुरा गरेर यसलाई आफ्नो फिल्मको प्रचारको हत्कण्डा बनाउन प्रयास गरेको भुबन केसीलाइ नजिकबाट चिन्ने मानिसहरुको अनुमान छ |
भुबन को अनुसार सुस्मितासंग को सहबास बिबाह नभइ लिभिङ टुगेदर मात्र थियो रे|

Sonia KC's Amazing Movie


नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन ।
“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)

भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।

० आजकल कता व्यस्त हो ?

- भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ ।

० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ?

- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।

० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?

- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन



० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?

-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।

० तपाईको पनि कमजोरी देखियो नि हैन ?

- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।

० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?

- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।

० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?

- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।

० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?



- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।

० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?

- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र ।

० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?

-  भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।

० कथाले मागे कतिसम्म दिने त ?

- कथाको विषयबस्तु हेरि गर्ने ।

० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?

- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।

० ब्वायफ्रेण्ड त होलान् नि ?

- छैन, छैन अहिलेसम्म ।

० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?

- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।

० उमेर कति भयो नि ?

- हत्तेरिका उमेर पनि सोध्ने ?

० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?

- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।

० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?

- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।

० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?

- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।

० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?

- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।

० विवाहपूर्वको सेक्स उचित हो ?

- हैन जस्तो लाग्छ ।

० सेक्सको अनुभव छ कि ?


- आइ एम सरी, मलाई अनुभव छैन ।

० यत्रो उमेरमा पनि छैन ?

- छैन, छैन, भए पो त छ भन्ने ।

दुनियाँ (Smita Thapa)



दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा  तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश  गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको  अवस्थासम्म आइपुगेको हो । अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको  छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको  संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक  हुन्— मोडल स्मिता थापा ।



साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको  जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा  पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई  पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।
स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त  भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै  किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची  रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग  बढ्दै जाँदा उनी अझ खुल्दै गइन् 


भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि  सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी  जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने  कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।
तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको  मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।
विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लप|mेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर  सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी  हुँ ।
किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु  बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै  गलत छ ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी  शिक्षित एवं सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन  आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।
सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।
पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
छ, मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।


त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् ।
अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
अहिलेसम्म मैले गलत गरें भन्ने पश्चाताप छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
तर त्यो बानी परिवर्तन भएन ? 
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइप|mेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा पे्रम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्त्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
 
Copyright 2011 Mero Filmi Duniya