हमालको एडल्ट फिल्म
अपकमिङ प्रोजेक्ट 'किन-किन' राजेश हमालका लागि दुई कारणले महत्वपूर्ण छ । पहिलो -'दुई दशक लामो फिल्मी करियरमा हमाल पहिलोपल्ट एडल्ट फिल्म खेल्दैछन् ।' दोस्रो -'करियरमै पहिलोपटक हमालले कुनैपनि फिल्मको स्क्रीप्ट पुरा पढेरै अभिनय गर्दैछन् ।'
उकेश दाहालले निर्देशन गर्ने सिनेमामा हमाल एक चित्रकारको भूमिकामा छन् जो एक नाङ्गी आइमाइको पानीचित्र कोर्न चाहन्छन् । साउन मसान्तबाट सुटिङ सुरु हुने चलचित्रमा हमालसामु को न्यूड हुन्छ अहिलेसम्म निर्माता समेत रहेका निर्देशक दाहालले कुरो खोलेका छैनन् ।
आफ्नो अघिल्लो चलचित्र 'पलपलमा' भन्दा बोल्ड गराउने तयारी रहेका निर्देशक दाहाल 'किन-किन'लाई सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिनेमा सुटिङ सुरु नहुँदै ढुक्क छन् । कथाले नै 'एडल्ट सर्टिफिकेट' माग गरेको दाहाल बताउँछन् । हमालले यो चलचित्रको स्क्रीप्ट घरमै लगेर पुरा पढेका थिए ।
उनका सहयोगी रोशन ठकुरीका अनुसार आफ्नो फिल्मी करियरमा पहिलोपटक हमालले धैर्य भएर स्क्रीप्ट पढेको यो पहिलो अवसर हो । स्क्रीप्ट पढिसकेपछि हमालले कथालाई माइन्डब्लोइङ (मन्त्रमुग्ध) भनेका थिए । चलचित्रमा हमाल परिचित केमेष्ट्रीवाली हिरोइन करिष्माको अपोजिटमा देखापर्नेछन् । सुटिङ काठमाडौं र जिरीमा हुनेछ ।
Labels
- bhuwan kc (1)
- bhuwan kc ko msg (1)
- first nepali sex movie (1)
- mero filmi duniya (4)
- rajesh hamal (1)
- sexy smita thap (1)
- smita thapa (1)
- smita thapa sanga conversation (1)
- sonia kc (1)
- sonia kc sexy movie (1)
- sushmita kc (1)
- अरुणिमा लम्साल (1)
- अरुणिमा लम्साल को ब्रेकीङ प्रेग्नन्सी नीउज ईन्डियामा पनि (1)
- कलिवुद दुनिया (2)
- नेपाली फिल्मी इन्दस्तृ (4)
- फिल्मी दुनिया (2)
- फिल्मी संसार (2)
- फेसबुक देखी होसियार (1)
- भेरी सेक्सी शशी खड्का (1)
- म माया बेजिन.. (1)
- मुकेस ढकाल को मज्जाको चुम्मा (1)
- मेरो फिल्मी दुनिया (1)
- सन्चिता को चाहना दोबर (1)
- सुश्माको अवतर........ हट शिला (1)
- हमालको एडल्ट प्रोजेक्ट (1)
Sponsers!
Powered by Blogger.
0 comments:
Post a Comment